गिता मणी पाण्डे युएई दुबई
१७।१०।२०१० का दीन प्रवासी नेपाली संघ युएईले २०६७ वीजया दशमीकेा दीन पारेर शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम हाई ल्यान्ड हेाटल बर दुबईमा यमलाल शर्मा पंगेनीकेा अतिथ्यमा भव्यताका साथ सम्पन्न गरेकेा थियेा ।
चियापान कार्यक्रममा सहभागीहरुले धेरै लामेा समय सम्म पनी घरमा बसेर चाड पर्व विजया दशमी मनाउन नपाएकेा गुनासेा समेत सुनाउनु भएकेा थियेा । उक्त कार्यक्रममा यमलाल शर्मा पंगेनीबाट शुरु भएकेा टिका जमरा लगाउने काम सम्पुर्ण दाजु भाई दिदि बहीनीहरुलाई टिका लगाई यस वीजया दशमीले शुख शान्ति संमृद्धी दिअेास भन्दै आशिर्वाद पनि दिनु भएकेा थियेा ।
उक्त कार्यक्रममा आयेाजक अलकुशबाट थानेश्वर भुर्तेल यादव अर्याल विस्नु सापकेाटा दिनेश भुषाल शंकर पाण्डे गेावीन्द पाण्डे ईन्द्र काफले तथा धेरै नेपालीहरुकेा उपस्थितिले हामीलाई यस्तेा लाग्येाकी घरमा बसेर टिका लगाएकेा जस्तेा अनुभव पाएकेा जानकारी त्यहां उपस्थित दाजु भाई दिदि बहीनीहरुले बताएका थिए ।
अन्तमा प्रवासी नेपाली संघ युएईका अध्यक्ष श्री यमलाल शर्मा पंगेनीले यहां उपस्थित
सबैलाई धन्यवाद दिदैं विसर्जन गरेकेा जानकारी गराएका थिए ।
No comments:
Post a Comment