Scrolling MySpace Image GeneratorScrolling MySpace Image GeneratorScrolling MySpace Image GeneratorScrolling MySpace Image GeneratorScrolling MySpace Image Generator

Saturday, September 18, 2010

मलेसियामा पहिलो पल्ट तीज भब्यरुपमा मनाइयो

मलेसिया नेगरी सेम्बिलान निलाई मा पहिलो पल्ट तिज कार्यक्रम सम्पन्न भएको थियो ।मुस्लिम समुदायको महान चाड अर्थात् हिन्दू महिलाहरुको महानपर्व हरितालिका तीज खाडी मलेसिया पनि बिबिध सास्कृतिक कार्यक्रमका बिच भब्यरुपमा मनाइएको थियो । सो तीजको अबसरमा निलाई स्थित युनाईटेड मोर कम्पनीको नेपाली क्यान्टिनमा तीज कार्यक्रम सम्पन्न भएको थियो । तीज कार्यक्रममा भिबिन्न परिकारको खाना,खिर तयार पारिएको थियो ।
रातभरी तीजको गीत गाएर मनोरंजन गरिएको थियो ।
सो तीज कार्यक्रमलाई अझ प्रभाबकारी बनाउन लोक दोहोरी गीतको पनि आयोजना गरिएको थियो ।तीज कार्यक्रममा नेपाली एकता समाजका अध्यक्ष अजय कुमार शाह,सचिव,सहसचिव,कोषाध्यक्ष लगायत सम्पूर्ण पदाधिकारिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पत्रकार योगेन्द्र योगी ,योगेन, को पनि उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment