भीम के सी कमल
कोपनहेगन, २५ जुन
लोक तथा शास्त्रीय संगीतको सुमधुर संयोजनको निमित्त प्रशिद्ध लोकपृय संगीत समुह सुकर्मको सांगीतिक प्रस्तुतिले युरोपकै शान्त र सम्बृद्ध शहर कोपनहेगन गुन्जायमान हुने भएको छ।
Redefining Nepali Folk & Classical Music भन्ने नारासंगै नेपाली संगीतको बिश्वब्यापीकरण गर्ने अभियानका साथ युरोप भ्रमणमा निस्केको सुकर्म ब्याण्डले डेनमार्क भन्दा अघि स्विजरल्याण्ड, इटली, जर्मनी, फ्रान्स, बेल्जियम र नेदरल्याण्डमा आफ्नो प्रस्तुति देखाइसकेको छ।
Skolemad til Nepal को आयोजना, कोपनहेगनमा अध्ययनरत नाट्यकर्मी युबराज घिमिरे र केदार दाहालको संयोजन र डेनमार्क स्थित बिभिन्न संघसंस्था र निकायहरुको सहयोगमा यहि जुन २७ तारिख साँझ ८.०० बजे देखी Batida Theatre, Rentemestervej 25 ST, 2400 कोपनहेगनमा प्रारम्भ हुने उक्त सुमधुर सांगीतिक साँझमा उपस्थित भै दिनु हुन सम्पुर्ण संगीतप्रेमी महानुभाबहरुमा आयोजकहरुले आग्रह गरेका छन्।
सुप्रशिद्ध सितारबादक डा ध्रुवेशचन्द्र रेग्मीको सितार, श्याम नेपालीको सारंगी र प्रमोद उपाध्यायको तबलाबादन रहने उक्त कार्यक्रममा सुकर्मले नेपाल र बिश्वभरि नै रुचाइएका आफ्ना लोक, आधुनिक तथा फ्युजन धुनहरुको आकर्षक प्रस्तुति गर्ने भएको जानकारी प्राप्त भएको छ।
Saturday, June 25, 2011
Sunday, May 15, 2011
म्याग्दी समाज स्पेन को स्थापना
स्पेन मा नेपाली हरुको संख्या बढ्दो रुपमा हुदै आएको केहि बर्षमा नै बिभिन्न जातीय ,सामाजिक ,तथा राजनैतिक सस्था हरु र क्षेत्रीय संगठन हरुको बिस्तार भएका छन् .
संगठन बिस्तार हुनु आफैमा राम्रो हो चाहे त्यो जातीय होस या सामाजिक तथा राजनैतिक नै किन नहोस किनकि सबैको उदेस्य भनेको नेपालि हरुको हित र संरक्षण कै लागि हो
यिनै कुरा लाई मध्ये नजर राखी म्याग्दी का नेपाली हरुको बृहत भेला ले २०११ मे १४ तारिख स्पेन को बार्सिलोनामा म्याग्दी समाज स्पेन को गठन भएको छन् म्याग्दी समाज भनेर एक क्षेत्र को उद्घोष गरेपनि सबै नेपालीको हितमा रहने यस सस्था को उदेस्य रहने कुरा सस्थाका सह - सचिब दिपक के सी ले बताउनु भएको छ . सबै व्यवसायी तथा कामदार नया र पुराना सबै लाई समेटेर लागिएको र भबिस्यमा सबै संग सहमत र सहकार्य गरिने गरि कार्यक्रम हरु अगाडी बढाइने सस्था का अध्यक्ष बुढाथोकी ले प्रतिबदता व्यक्त गर्दै ५ सल्लाहकार समिति का साथ १७ कार्य समिति को तयार गरिएको प्राप्त समाचार मा उल्लेखित छ उक्त नब गठित सस्था लाई नेपाली समाज स्पेन द्वारा हार्दिक बधाई व्यक्त गर्दै प्रगति को कामना पनि गरेको छ कार्यसमिति का सम्पुर्ण पदाधिकारी हरुले नब गठित सस्था को दर्ता प्रक्रिया लाई अगाडी बढाउदै नेपाली माझ लैजाने र नेपाली हरुको हक हित र संरक्षण लागि एक हुने कुरा समेत एक साथ प्रतिबद्दता व्यक्त गरेका छन् स्मरण रहोस म्यादी समाज अन्य युरोपियन देश हरुमा समेत बिस्तार भएको छ .
कार्य समिति को नाम यस प्रकार रहेको छ
अध्यक्ष्य > खगेन्द्र बुढाथोकी
उपाध्यक्ष > राज कुमार के सी
सचिब > दिनेश बनिया
कोषाध्यक्ष > रमेश पौडेल
सह सचिब > दिपक के सी
सह कोषाधक्ष्य > सेर बहादर पुर्जा
सदस्य हरु
कृष्ण पन
रबिन्द्र प्रसाद पुन
पदम पुन
अविन श्रेस्ठ
खगेन्द्र प्रसाद तुलाचन
रुपेश राम्झाली
बिराज भट्टचन
मान रोक्का
मञ्जु के सी
सरोज के सी
धन पुन
सलाहकार
लाल बाहादुर केसी
निर्मल श्रेष्ठ
सन्त बाहादुर क्षेत्री
गणेश बानिया
लक्ष्मण पुन
स्रोत > सस्थाको जानकारी
दिपक के सी
दिनेश बानिया

Friday, March 25, 2011
राजदुतावासको लागि माग का साथ तेस्रो कार्यक्रम इश्वर रेग्मी ओमान
राजदुतावासको लागि माग का साथ तेस्रो कार्यक्रम
सगरमाथा समुहले पटक पटक राज्दुतावासको माग गर्दै बिभिन्न कार्यक्रम मार्फत सम्बन्धित निकायहरुलाई ध्यान आकर्सन गराउने दबाब पूर्ण कार्यक्रम गरयको समाजका अध्यक्छ्य सागर अधिकारि बताउदछन । यहाँ जती सुकै सस्थाहरु खुले पनि राज्यको ध्यान आकर्सित गर्ने कार्यक्रम कतैबाट पनि नदेखियकाले हामी लेनै काम्सुरु गर्नु पर्छ भनेर लागि पर्यौ र नेपालमा गयर पत्रकार सम्मेलन गरी ओमान्को समस्या, सरकारको अनुपास्थिती,ओमान राज्य र ओमानमा नेपालीहरुको अवस्था बारेमा मिडिया मार्फत विश्व भरी अबगत गराउन सफल भऔ । यसै गरी हाम्रो लक्छ्य भनेको कुन्नितिक नियोगको उपस्थिती अपरिहर्य रहेकोछ र तेसैमा हाम्रो हरेक पटकको आयोजित कार्यक्रमले दबाबको काम गर्नेछ र छिटो नै यो राज्यमा नेपाली कुटनिटिक नियोग स्थापना हुने कुरामा हामी विश्वाशथ छौ ।
अबस्य पनि बालक रुदा मात्र आमालाई थाहा हुन्छ बच्चा भोकायछ भनेर । हो अब्स्य पनि आफ्नोलागी आँफैले आवज उठाउनु पर्छ सुतेकालाई जगाउनु पर्छ तब मात्र थाहा हुन्छ के भेइरहेछ भन्नेकुराको जानकारी। सगरमाथा समुहले जस्तै गरी अन्य संघ सस्थहरुले पनि यक जुट भयर सामुहिक सम्स्या सम्झेर अगाडि बद्न सके छिटोभन्दछिटो राज्यको उपस्थिती ओमान्मा हुनेछ र कानुनी रुप्बाट परेका सम्स्या समाधानको लागिसहज र सुलब बातावरण मिल्नेछ।
यही कुरालाई आधार मानेर आउदो अप्रिल ८ सुकवार अन्तर नेपाली न्रित्य प्रतियगिता को साथमा अन्य बिभिन्न कार्यक्रम साथमा आयोजना गरेको सगरमाथा समुहले जनकारी गरायकोछ।
इश्वर रेग्मी
ओमान

Sunday, February 20, 2011
UNITED NEPALESE DEMOCRATIC FORUMको- प्रेश विज्ञप्ती
संयुक्त राज्य अमेरिकाको न्यु योर्क राज्यमा सन २००६ मा स्थापना भएको नाफारहित गैह् राजनितिक संस्था UNITED NEPALESE DEMOCRATIC FORUM ले मानव अधिकारको रक्षा नेपाली संस्कृतिको जर्गेना गर्दै नेपाल तथा अमेरिकामा रहेका नेपालीहरुलाई आफनो क्षमता अनुसार सहयोग गर्दै आईरहेको साथै विभिन्न समयमा रक्तदान कार्यक्रम गरि अमेरिकी रेडक्रसलाई समेत सहयोग गर्दै यस राज्यमा क्रियासिल भई रहेको तपाई हामीलाई सर्वविधितै छ । आज यस संस्था आफनो कार्यकालको पाँचौ वर्षमा आईपुग्दा आफनो दोस्रो साधारण सभाको संधारमा आइपुगेका कुरा तपाईहरुलाइ जानकारी गराउन पाउदा हामीले गौरव महसुस गरेका छौ।
UNDF को Oct. ३१ २०१० गते सम्पन्न भएको सत्रौ कार्यकारणी समितिको बैठकको निर्णय वमोजिम आगामि March १३ २०११ को दिन यसै न्यु योर्कको Queens सहरको woodside स्थित सगरमाथा रेष्टुरेन्टमा हामो गोरवमयी संस्थाको दास्रो सधारण सभा गर्ने निर्णय भइ Feb ०६ २०११ गतेको अठारौ वैठकले उक्त साधारण सभालाई भव्य रुपमा सम्मन्न गर्नको लागि तपसिल बमोजिमको विभिन्न ४ वटा समितिहरु गठन गरेको समेत जानकारी गराउन चाहन्छु ।
१. आर्थिक समितिः
सन्जय थापा संयोजक
विराट अधिकारी सदस्य
केशव लामा सदस्य
अर्जँन सिह सदस्य
लक्यन लामा सदस्य
२. प्रचार प्रशार समितिः
सिता खरेल संयोजक
पेम्वा लामा सदस्य
बिन घले सदस्य
सोमेन्द्र रंजित सदस्य
राधाकृष्ण देउजा सदस्य
३. व्यवस्थापन समितिः
टेक गुरुड संयोजक
फुरी शेर्पा सदस्य
बिधा वराल सदस्य
अमृतलाल श्रेष्ठ सदस्य
रोशन गुरुड सदस्य
४. बिधान नियमावलि संसोधन मस्यौदा समितिः
दुर्गा भुर्तेल संयोजक
बाबुराम देवकाटा सदस्य
भिमलाल पन्त सदस्य
कुन्ती थापा सदस्य
लिला अधिकारी सदस्य
शैलेष श्रेष्ठ सदस्य
मंगलदास श्रेष्ठ सदस्य
अन्तमा हामी यस न्यु योर्क राज्यमा रहनु भएका सम्पूर्ण न्याय प्रमी सामाजिक भावना भएका आदरणिय नेपाली दाजु भाई दिदी वहिनीहरुलाई यस सस्थाको नियमपुर्वक सदस्यता ग्रहण गर्नको लागि हार्दिक आवहान गर्दछौ "आउनुहोस हाम्रो सामाजिक भावनामा हातेमालो गरौ मानव मात्रको हित रक्षको खातिर कृयासिल वनौ" ।
नया सदस्यता प्राप्त गर्ने र पुराना सदस्यहरुको नविकरण गर्ने समय हामीले साधारण सभाको बन्द सत्र सुरु हुनु पुर्व सम्मको समय निर्धारण गरका छौ र साधारण सभाको उद्धाटन समारोहमा हामी सम्पूर्ण संस्था तथा न्यायप्रेमी जनसमुदायलाई हार्दिक आमन्त्रण पनि गर्दछौ । उद्धाटन समारोहको कार्यक्रम निम्न वमोजिम हुने छ ।
मितिः मार्च १३, २०११
समयः दिनको १२:०० वजे
स्थानः Sagarmatha Restaurant
62 - 02, Roosvelt Avenue,
Woodside, NY 11377
सन्जय थापा
महासचिव
UNDF, NY Feb. १९, २०११

Monday, January 17, 2011
जन सम्पर्क समिति पोर्चुगलको प्रथम अधिबेशन सम्पन्न
नेपाली जन सम्पर्क समिति पोर्चुगल, क्षेत्रीय समिति आल्गार्वको प्रथम अधिबेशन अल्गार्व निवासी नेपाली दिदिबहिनि दाजुभाईहरु तथा नवआगन्तुक उत्साही एबम् जुझारु युवाको अत्यन्त उत्साहजनक र सकृय सहभागिता सहित हालै पोर्चुगलको दक्षिणमा अवस्थित सुन्दर पर्यटकीय तटिय नगरि आल्बुफेरामा भब्यतापुर्बक सम्पन्न भएको छ।
अधिबेशनले चोलाकान्त अर्यालको अध्यक्षतामा सोह्र सदस्यीय क्षेत्रीय समितिको चयन गरेको छ। समितिको उपाध्यक्षमा थमन काउछा, सचिबमा ठाकुर प्रसाद गुरुङ, सहसचिबमा बिशाल अर्याल, कोषाध्यक्षमा पूजा थापा र सदस्यहरुमा क्रमस: श्रीमती आशा खनाल, श्रीमती कुमारी राना मगर, श्रीमती सबिना पाण्डे , श्रीमती नितु के सी, श्रीमती गीता पोख्रेल, सन्त बहादुर राउत, बिजय सुबेद , राजन प्रसाद बस्याल, जंग बहादुर गुरुङ (बिकाश ), शिव थापा र श्रीमती बिहाफी महतो रहनु भएको छ ।
सोहि अधिबेशनले प्रल्हाद थापा, पुष्प राज गुरुङ, नरेन्द्रनाथ ढकाल, रेशम राना मगर, सरोज पुन, नारायण सिंह थापा रहेको छ सदस्यीय सल्लाहकार समितिको समेत चयन गरेको छ। शिव थापाको संचालन र जन सम्पर्क समिति पोर्चुगलका केन्द्रीय उपाध्यक्ष दिनेश शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जनसम्पर्क समिति पोर्चुगलका कार्यवाहक सभापति राज कुमार गौतमले पठाउनु भएको शुभकामना संदेश पढेर सुनाईएको थियो।
ठाकुर गुरुङको स्वागत मन्तब्यबाट सुरु भएको सो कार्यक्रममा टोम प्रसाद भट्टराईले जनसम्पर्क समितिका बिबिध कार्यक्रमहरु बारे प्रकाश पार्नु भएको थियो भने नवागन्तुकहरुको तर्फबाट श्रीमती सबिना पाण्डे र राजन बस्यालले मन्तब्य राख्नु भएको थियो। कार्यक्रमको अन्त्यमा दिनेश शर्मा र रामशरण महतोले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
Tuesday, December 28, 2010
बागलुङ सहायता कोषको शुभकामना आदानप्रदान र वनभोज कार्यक्रम सम्पन्न
नयाँ वर्ष इसं २०११ को शुभकामना आदानप्रदान सहित बागलुङ सहायता कोष (BAT) पोर्चुगलले आयोजना गरेको बनभोज तथा भेटघाट कार्यक्रम पोर्चुगलको राजधानी लिस्वनमा अवस्थित रमणिय अल्भलादे पार्कमा भब्यतापुर्बक सम्पन्न भएको छ । प्रतिकुल मौसम, रिमझिम वर्षाको बावजुद कार्यक्रममा बागलुङवासी तथा नेपालका अन्य विभिन्न भेगबाट समेत पोर्चुगलमा वसोवास गरेका प्रवासी नेपालीहरुको उल्लेख्य सहभागीता रहेको थियो । नयाँ स्वादिष्ट भोजनका परिकारहरु सहित लोक दोहोरी, आधुनिक, पप गीत तथा नृत्यहरु सहित झरिको रिमझिमसंगै सहभागीहरु कम्मर मर्काएर नाच्दा ७ डिग्री भन्दा कम तापक्रममा समेत उष्णता पैदा भएको महसुस गरेका थिए सवैले ।
एनआरएन, आईसीसी सदस्य मकर हमाल, एनआरएन पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल, एनआरएनका का.वा. अध्यक्ष भीम के.सी. कमल, नेपाली समाजका अध्यक्ष पदम तुलाचन, कला संस्कृती तथा साहित्य संचार परिषदका अध्यक्ष कुमार श्रेष्ठ, एनडिएफका अध्यक्ष वाला वि.क, जनसम्पर्क समितीका कार्यवाहक अध्यक्ष राजकुमार गौतम, मगर संघ पोर्चुगलका अध्यक्ष रन वहादुर थापा, शेर्पा किदुग पोर्चुगलका संस्थापक पेम्बा शेर्पा, पोर्चुगल नेपाल मैत्री संघका महासचिव झलक केसी, बागलुङ सहायता कोषका संयोजक सूर्य हमाल, कोषका अध्यक्ष कुविर मल्ल सहित सम्पूर्ण पदाधिकारीहरु, स्थानिय पत्रकार, व्यवसायी लगायत उपस्थित सम्पूर्ण सहभागीहरुले एक आपसमा परिचयको आदान प्रदान गर्दै नयाँ वर्ष ईसं २०११ को शुभकामना आदान प्रदान गरेका थिए ।
साँझ ६.३० सम्म चलेको उक्त कार्यक्रममा विभिन्न दाताहरुले कोषलाई सहायता स्वरुप स्वेच्छिक चन्दा सहयोग समेत प्रदान गरेका थिए । अन्तमा कोषका अध्यक्ष कुविर मल्लले कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरु, चन्दादाता, स्वयँसेवक, खाना तयार गर्ने सेफहरु र कोषका शुभचिन्तक सवैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।
- निर्दोष के सी
लिस्बन,पोर्चुगल
Thursday, October 21, 2010
प्रवासी नेपाली संघ युएईले २०६७ वीजया दशमीकेा दीन पारेर शुभकामना आदान प्रदान
गिता मणी पाण्डे युएई दुबई
१७।१०।२०१० का दीन प्रवासी नेपाली संघ युएईले २०६७ वीजया दशमीकेा दीन पारेर शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम हाई ल्यान्ड हेाटल बर दुबईमा यमलाल शर्मा पंगेनीकेा अतिथ्यमा भव्यताका साथ सम्पन्न गरेकेा थियेा ।

Subscribe to:
Posts (Atom)